जुँगा उखेल्नु
Romanized: jumgaa ukhelnu, jungaa ukhelnu, junga ukhelnu, jumga ukhelnu
अपमान गर्नु; हेला र तिरस्कार गर्नु; अस्तित्वविहीन बनाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
अपमान गर्नु; हेला र तिरस्कार गर्नु; अस्तित्वविहीन बनाउनु।