जिलो उखेल्नु

Romanized: jilo ukhelnu, jiloukhelnu

कसैको जीवन सञ्चालनको उपायलाई निर्मूल पार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रिया

1
कसैको जीवन सञ्चालनको उपायलाई निर्मूल पार्नु।

सम्बन्धित शब्दहरू