टुपी उखेल्नु

Romanized: tupee ukhelnu, tupii ukhelnu, tupi ukhelnu, tupiukhelnu

दण्डित गर्नु; शारीरिक यातना र मानसिक क्लेश तथा इज्जतको बर्बाद गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रिया

1
दण्डित गर्नु; शारीरिक यातना र मानसिक क्लेश तथा इज्जतको बर्बाद गर्नु।

सम्बन्धित शब्दहरू