दाँत उखेल्नु
Romanized: daamta ukhelnu, daanta ukhelnu, danta ukhelnu, damta ukhelnu
तुजुक झार्नु; फुर्ती खत्तम पारिनु; निर्बल तुल्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
तुजुक झार्नु; फुर्ती खत्तम पारिनु; निर्बल तुल्याउनु।