जुँगा मुसार्नु

Romanized: jumgaa musaarnu, jumga musaarnu, jumgaa musarnu, jungaa musaarnu

खुसी हुनु; गर्वित हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

१.
खुसी हुनु; गर्वित हुनु।
२.
जुँगा तह लाउनु; काम फत्ते भएको वा आफ्नो स्वार्थ सिद्ध भएको सुखानुभूति दर्साउनु।

सम्बन्धित शब्दहरू