जलडमरु
Romanized: jaladamaru
दुई समुद्रलाई जोड्ने पानीको साँघुरो सोतो; समुद्री गल्छी; जलसंयोजक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
दुई समुद्रलाई जोड्ने पानीको साँघुरो सोतो; समुद्री गल्छी; जलसंयोजक।