थलडमरु

Romanized: thaladamaru

दुईतिर समुद्रले घेरिएको जमिनको लाम्चो सानो भूखण्ड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत स्थल]

1
दुईतिर समुद्रले घेरिएको जमिनको लाम्चो सानो भूखण्ड।

सम्बन्धित शब्दहरू