जलनफलन

Romanized: jalanaphalan, jalanafalana, jalanafalan, jalanaphalana

खाँदाखेरि धेरै तातो हुने; पोल्ने खालको तातो (भात, दाल आदि खानेकुरा)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
खाँदाखेरि धेरै तातो हुने; पोल्ने खालको तातो (भात, दाल आदि खानेकुरा)।

सम्बन्धित शब्दहरू