जलमानुष

Romanized: jalamaanusha, jalamaanush, jalamanusha, jalamaanusa

कमरमाथि मानिसको र कमरमुनि सर्पको वा माछाको शरीर हुने एक थरी जलजीव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
कमरमाथि मानिसको र कमरमुनि सर्पको वा माछाको शरीर हुने एक थरी जलजीव।

सम्बन्धित शब्दहरू