जाँचिनु
Romanized: jaamchinu, jamchinu, jaanchinu, janchinu
जाँच गरिनु; परीक्षा लिइनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
कर्मवाच्य क्रिया [जाँच्+इ+नु]
१.
जाँच गरिनु; परीक्षा लिइनु।
२.
जाँचको पात्र होइनु।