जितिया पर्व

Romanized: jitiyaa parva, jitiyaa parv, jitiyaa parwa, jitiya parv

सन्तति वा कुलकुटुम्ब वृद्धिको कामना तथा देवीदेवताको भक्तिको चाहना गर्दै आश्विन सप्तमीदेखि नवमीसम्म थारू… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
सन्तति वा कुलकुटुम्ब वृद्धिको कामना तथा देवीदेवताको भक्तिको चाहना गर्दै आश्विन सप्तमीदेखि नवमीसम्म थारू विशेषतः विवाहित महिलाले मनाउने पर्व।

सम्बन्धित शब्दहरू