चराई पर्व
Romanized: charaai parva, charaai parv, charai parva, charaai parwa
गाउँमा शान्ति र प्रगति तथा जीवनमा समृद्धि आओस् भनेर विशेषत: राना थारू जातिमा प्रचलित वैशाख शुक्ल पक्षको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [थारू]
1
गाउँमा शान्ति र प्रगति तथा जीवनमा समृद्धि आओस् भनेर विशेषत: राना थारू जातिमा प्रचलित वैशाख शुक्ल पक्षको पहिलो सोमबार र बिहिबार मनाइने एक पर्व।