जित्नु
Romanized: jitnu
वशमा पार्नु; अधीनमा पार्नु; विजय हासिल गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [संस्कृत जित्+नु]
1
वशमा पार्नु; अधीनमा पार्नु; विजय हासिल गर्नु।