जिल्ल्याउनु

Romanized: jillyaaunu, jillyaunu

जिल्ल पार्नु; छक्क पार्नु; छकाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया / प्रेरणार्थक क्रिया

1
जिल्ल पार्नु; छक्क पार्नु; छकाउनु।

सम्बन्धित शब्दहरू