जीवनोदय

Romanized: jivanoday, jiwanodaya, jiwanoday, jeevanodaya

जीवनको आगमन; जीवनको उदय; जन्म। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
जीवनको आगमन; जीवनको उदय; जन्म।
२.
हुर्काइ।
३.
उन्नति; चर्तिकला।

सम्बन्धित शब्दहरू