जुँणी फेरा हाल्लु

Romanized: jumni pheraa haallu, jumni phera haallu, jumni pheraa hallu, junni pheraa haallu

कसैलाई धेरै सताउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

१.
कसैलाई धेरै सताउनु।
२.
नियन्त्रणमा ल्याउनु।
३.
वशमा ल्याउनु।

सम्बन्धित शब्दहरू