जुँणो
Romanized: junno, jumno
बहरको पिठिउँमा उठेको भाग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
बहरको पिठिउँमा उठेको भाग।
२.
महिलाहरूले डल्लो पारेर बाँध्ने कपालको गुजुल्टो; जुरो।