जुँणी

Romanized: junni, jumnee, junnee, junnii

व्रतबन्ध गरेपछि टाउकाको बिच भाग पारेर राखिने अलि लामो कपाल; शिखा; टुप्पी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
व्रतबन्ध गरेपछि टाउकाको बिच भाग पारेर राखिने अलि लामो कपाल; शिखा; टुप्पी।

सम्बन्धित शब्दहरू