बिँणो
Romanized: binno, bimno
दुनाटपरी गाँस्न बनाइएको पातको मुठा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
दुनाटपरी गाँस्न बनाइएको पातको मुठा।
२.
धामीलाई दिइने आसन।
३.
भान्साका ताता भाँडा निकाल्न प्रयोग गरिने चिउरी आदिको पात; हन्बेर्नु।