झडाउनु
Romanized: jhadaaunu, jhadaunu
खसाउनु; झार्नु; झार्न लगाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
प्रेरणार्थक क्रिया [झाड्+आउ+नु]
1
खसाउनु; झार्नु; झार्न लगाउनु।