झम्के बुलाँकी

Romanized: jhamke bulaamki, jhamke bulaanki, jhamke bulanki, jhamke bulaamkee

आइमाईहरूले नाकका दुई पोराबिच छेडिएको तल्लो भागमा लगाउने सुनको गहना; पात वा झम्को भएको बुलाकी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
आइमाईहरूले नाकका दुई पोराबिच छेडिएको तल्लो भागमा लगाउने सुनको गहना; पात वा झम्को भएको बुलाकी।

सम्बन्धित शब्दहरू