झम्केबुलाँकी

Romanized: jhamkebulaamki, jhamkebulaanki, jhamkebulanki, jhamkebulaamkee

नारीहरूले नाकका दुई पोराबिच छेडिएको तल्लो भागमा लगाउने सुनचाँदीको गहना; पात वा झम्को भएको बुलाकी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
नारीहरूले नाकका दुई पोराबिच छेडिएको तल्लो भागमा लगाउने सुनचाँदीको गहना; पात वा झम्को भएको बुलाकी।

सम्बन्धित शब्दहरू