झऱ्याम्म
Romanized: jhayaamma, jhayaamm, jhayamm, jhayamma
क्रि.वि. भाँडाकुँडा एकै बाजि माथिबाट तल खसेर फुटेको आवाज निस्कने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
क्रि.वि. भाँडाकुँडा एकै बाजि माथिबाट तल खसेर फुटेको आवाज निस्कने गरी।