झान्नु
Romanized: jhaannu, jhannu
घिउतेलमा मेथी, जिरा, ज्वानु आदि फुराएर दाल, अचार आदिमा चरचराउने गरी हाल्नु, झानझुन गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [संस्कृत झणझण+नु]
1
घिउतेलमा मेथी, जिरा, ज्वानु आदि फुराएर दाल, अचार आदिमा चरचराउने गरी हाल्नु, झानझुन गर्नु।