झापट झापड

Romanized: jhaapata jhaapada, jhaapata jhaapad, jhaapata jhapada, jhapata jhaapada

गाला आदिमा हत्केलाले जोरसित पिट्ने काम; लबटाको हनाइ; चड्कन; चप्पड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत चपेट]

१.
गाला आदिमा हत्केलाले जोरसित पिट्ने काम; लबटाको हनाइ; चड्कन; चप्पड।
२.
बेसरी हप्काइने काम; कँटाइ; खप्की।

सम्बन्धित शब्दहरू