झिकीकटक
Romanized: jhikikatak, jhikeekataka, jhikeekatak, jhikiikatak
जाइकटकको बदलामा गरिने प्रत्याक्रमण; प्रतिरक्षाका लागि गरिने हमला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
जाइकटकको बदलामा गरिने प्रत्याक्रमण; प्रतिरक्षाका लागि गरिने हमला।