झिझिरकाणी
Romanized: jhijhirakaani, jhijhirakaanee, jhijhirakanee, jhijhirakanii
कुरिलाको बोट; सुदूरपश्चिमेली ली समाजमा घरभित्र भूतप्रेत नआओस् भनी साउन १ गतेका दिन घरको मूलढोकामा कुरिलो… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
कुरिलाको बोट; सुदूरपश्चिमेली ली समाजमा घरभित्र भूतप्रेत नआओस् भनी साउन १ गतेका दिन घरको मूलढोकामा कुरिलो झुन्ड्याउने प्रचलन; अन्नबाली चरा, मुसा आदिले नाश नगरून् भनी साउन १ गतेकै दिन धानखेत र मकैबारीमा कुरिलो लगाउने प्रचलन।