टक्रिनु

Romanized: takrinu

कुनै कामकाजमा अगाडि सर्नु; देखा पर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [टक्र+इ+नु]

१.
कुनै कामकाजमा अगाडि सर्नु; देखा पर्नु।
२.
टक्रक्क परेर रहनु; छुट्टै रहनु।
३.
सम्मानपूर्वक दिइनु; समर्पण गरिनु; चढिनु।

सम्बन्धित शब्दहरू