टङ्ग्याउनु

Romanized: tanggyaaunu, tanggyaunu, tangyaaunu, tangyaunu

अनावश्यक रूपमा काम तन्काएर थन्काउनु; टँगाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

१.
अनावश्यक रूपमा काम तन्काएर थन्काउनु; टँगाउनु।
२.
टाँग्नु।

सम्बन्धित शब्दहरू