टार्याटोप्ल्या
Romanized: taaryaatoplyaa, taaryaatoplya, taaryatoplyaa, taryaatoplyaa
केही खोजेझैँ गरी यताउता हेर्ने ढङ्गले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
1
केही खोजेझैँ गरी यताउता हेर्ने ढङ्गले।