टिक्नु
Romanized: tiknu
अप्ठ्यारो स्थिति वा समयमा पनि बस्न सक्नु; बस्नु; रहनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [संस्कृत स्थितक+नु]
१.
अप्ठ्यारो स्थिति वा समयमा पनि बस्न सक्नु; बस्नु; रहनु।
२.
स्थायी रूपले रहनु; दिगो हुनु; अडिनु; थेगिनु।