वणिक्
Romanized: wanik, banik, vanik
बनियाँ; बेपारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
बनियाँ; बेपारी।
२.
ज्योतिषशास्त्रको एक करण।