वणिक्वृत्ति
Romanized: vanikvritti, vanikwritti, wanikvritti, wanikwritti
वणिक्को व्यवसाय; व्यापार; वाणिज्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
वणिक्को व्यवसाय; व्यापार; वाणिज्य।