टिटान

Romanized: titaana, titaan, titan, titana

गाईबस्तुले दया लाग्ने गरी कराउनु; लगातार कराएको करायै गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

1
गाईबस्तुले दया लाग्ने गरी कराउनु; लगातार कराएको करायै गर्नु।

सम्बन्धित शब्दहरू