टिनटिन

Romanized: tinatin, tinatina

ससाना घण्टीहरू बज्दाको आवाज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अनुकरण मूल टिन्+अ (द्वि.)]

१.
ससाना घण्टीहरू बज्दाको आवाज।
२.
फुर्तिलो चालले टिम्किएर हिँड्ने तरिका; ठिमठिम ।
३.
(क्रियाविशेषण) त्यस्तो आवाज उत्पन्न हुने गरी वा त्यसरी हिँड्ने गरी।

सम्बन्धित शब्दहरू