टुक टुक

Romanized: tuka tuk, tuka tuka, tukatuka, tukatuk

कडा वस्तुलाई बिस्तारो लगातार हिर्काउँदै। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अमू. (द्वि.) टुक]

१.
कडा वस्तुलाई बिस्तारो लगातार हिर्काउँदै।
२.
टुकु टुकु; टुकुर टुकुर।
३.
धेरै टुक्राको समुदाय; टुक्राहरूका रूपमा भएको विखण्डन।

सम्बन्धित शब्दहरू