टोहँटो
Romanized: tohanto, tohamto
तामाखानीमा काम गर्ने ज्यामी; तामाखानीको मजदुर । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [टोहो+एँटो]
1
तामाखानीमा काम गर्ने ज्यामी; तामाखानीको मजदुर ।