ठुम्रा
Romanized: thumraa, thumr, thumra
टुप्पामा पित्तलले मोडेको र अरू फिउसबाट बनेको मसिनो लुड्को; ठुम्राहरू उनेर बनाइएको माला; महिलाहरूले लगाउने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
टुप्पामा पित्तलले मोडेको र अरू फिउसबाट बनेको मसिनो लुड्को; ठुम्राहरू उनेर बनाइएको माला; महिलाहरूले लगाउने ठुम्राको माला।