ठुलो तिते पिँडालु

Romanized: thulo tite pimdaalu, thulo tite pindaalu, thulo tite pindalu, thulo tite pimdalu

एउटै काण्डमा लाम्चा पात हुने, टुप्पामा हरियो र खैरो मिश्रित फूल फुल्ने, जरामा छ्यापीजस्तो पोटी र कसुरजस्तो… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
एउटै काण्डमा लाम्चा पात हुने, टुप्पामा हरियो र खैरो मिश्रित फूल फुल्ने, जरामा छ्यापीजस्तो पोटी र कसुरजस्तो दाना हुने, हिमालमा पाइने बुटीविशेष; जीवक।

सम्बन्धित शब्दहरू