सानु तिते पिँडालु

Romanized: saanu tite pimdaalu, saanu tite pimdalu, sanu tite pimdaalu, saanu tite pindaalu

लामालामा पात, सेतो ठुलो फूल र छ्‌यापीको जस्तो कन्द हुने, हिमालयमा पाइने आयुर्वेदका अनुसार ज्वरनाशक र… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
लामालामा पात, सेतो ठुलो फूल र छ्‌यापीको जस्तो कन्द हुने, हिमालयमा पाइने आयुर्वेदका अनुसार ज्वरनाशक र वीर्यवर्द्धक मानिएको, जङ्गलमा पाइने, एक बुटी; ऋषभ।

सम्बन्धित शब्दहरू