सानो तितेपिँडालु
Romanized: saano titepimdaalu, saano titepimdalu, sano titepimdaalu, saano titepindaalu
लामा पात, सेतो ठुलो फूल र छ्यापीको जस्तो कन्द हुने, हिमालयमा पाइने, आयुर्वेदका अनुसार ज्वरनाशक र वीर्यवर्धक… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
लामा पात, सेतो ठुलो फूल र छ्यापीको जस्तो कन्द हुने, हिमालयमा पाइने, आयुर्वेदका अनुसार ज्वरनाशक र वीर्यवर्धक मानिएको, जङ्गलमा पाइने एक बुटी।