ठेलुओ
Romanized: theluo
आगो फुक्न प्रयोग गरिने बाँसको ढुङ्ग्री। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
आगो फुक्न प्रयोग गरिने बाँसको ढुङ्ग्री।
२.
बेलना