ठ्वाकठ्वाक
Romanized: thvaakathvaaka, thvaakathvaak, thvaakathvaka, thvakathvaaka
पटक पटक भेटिने किसिमले; जहिले पनि; अचानक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
१.
पटक पटक भेटिने किसिमले; जहिले पनि; अचानक।
२.
साह्रो चिजमा पटक पटक हल्का ठोकिने गरी।