डल्लो

Romanized: dallo

माटो आदिको टुक्रो वा ढिको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [प्राकृत डल्ल]

१.
माटो आदिको टुक्रो वा ढिको।
२.
(विशेषण) गोलो ढाँचाको; बाटुलो।
३.
पुड्को; डल्ले।

सम्बन्धित शब्दहरू