डान्डो
Romanized: daando, dando
/डान्नो (बहु./ति. डान्डा) सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
१.
/डान्नो (बहु./ति. डान्डा)
२.
जोत्दाखेरि हलाको पहिलो र दोस्रो सियाका बिच बाँकी रहेको नजोतिएको जग्गा; राँटो।