डिमुर्को

Romanized: dimurko

होचो वा वामपुड्के मानिसलाई हेला गरेर भनिने शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [भु.]

1
होचो वा वामपुड्के मानिसलाई हेला गरेर भनिने शब्द।

सम्बन्धित शब्दहरू