डोम Romanized: dom, doma डुम; चाण्डाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्। 2 शब्दकोशमा भेटियो कपी बृहत् शब्दकोश प्रज्ञा शब्दकोश नेपाली बृहत् शब्दकोश नाम [संस्कृत डेम] 1 डुम; चाण्डाल। प्रज्ञा नेपाली बृहत् शब्दकोश नाम [संस्कृत डेम] १. नेपालको तराई क्षेत्रमा बसोबास गर्ने डोम जातिको एक थर। २. मुख्य रूपमा नेपालको तराई क्षेत्रमा बसोबास गर्ने एक जाति। सम्बन्धित शब्दहरू डोमे डोँड डोँडा डोमकच डोमेहोमे डाँडो डाडो डुँडो