डोमकच
Romanized: domakacha, domakach, domakac, domakaca
छोराको बिहेमा पुरुषहरू जन्ती गएपछि गाउँसमाजका महिला मात्र भेला भएर डोम, डोमिन र पुलिसको अभिनयका साथ रातभर… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
छोराको बिहेमा पुरुषहरू जन्ती गएपछि गाउँसमाजका महिला मात्र भेला भएर डोम, डोमिन र पुलिसको अभिनयका साथ रातभर जाग्राम बसेर गरिने लोकनृत्य; रत्यौली।