ढलिमली
Romanized: dhalimalee, dhalimalii, dhalimali
जथाभाबी; मनपरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [ढलमल]
१.
जथाभाबी; मनपरी।
२.
मनग्य ठाउँ लिएर वा मिचेर; लडीबुडी।
३.
मनमाफिक वा निस्फिक्रीसँग; आफूलाई चाहिँदो लिने वा उपभोग गर्ने गरी।