ढलीमली

Romanized: dhaleemali, dhalimalee, dhaliimali, dhalimalii

मनमाफिक वा निस्फिक्रीसँग; आफूलाई चाहिँदो लिने वा उपभोग गर्ने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [ढलमल]

१.
मनमाफिक वा निस्फिक्रीसँग; आफूलाई चाहिँदो लिने वा उपभोग गर्ने गरी।
२.
मनग्यै ठाउँ लिएर वा मिचेर; लडीबुडी।
३.
जथाभाबी; मनपरी।

सम्बन्धित शब्दहरू